'आगामी ३ दिन ठूलो बाढी विपद्को संभावना छैन'

'आगामी ३ दिन ठूलो बाढी विपद्को संभावना छैन'

काठमाडौं । आगामी ३ दिन ठूलो बाढी विपद्को कुनै संभावना देखिएको मौसम विभागले जनाएको छ। यद्यपि पहाडी क्षेत्रका स-साना खोलानाला आसपास वर्षा भइराख्ने हुँदा सतर्क रहन भने आग्रह गरेको छ।

विभिन्न माध्यमबाट प्राप्त वर्षाको पूर्वानुमानअनुसार आगामी सोमबार आसपासदेखि मनसुन पुनः सक्रिय रही देशैभर पुनः वहाब बढ्ने स्थिति आंकलन गरिएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका सबै प्रमुख तथा मझौला नदीनालाहरुमा बहाब सर्तकता तह भन्दा तल र सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ।

 

मौसम

संम्बधित खबर

विशेष