News

राजधानीमा मेट्रो रेल 

राजधानीमा मेट्रो रेल 

काठमाडौं । सरकारले संघीय राजधानीमा मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन  तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ । 

सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बुढानिलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे र्आिक रुपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डिपिआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो । 

विभागले डिपिआर तयार पार्न इच्छुक कम्पनीहरुसित प्रस्ताव मागेको थियो । विभागका महानिर्देशक  बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव हालेका थिए । 
कान्तिपुर दैनिकबाट
 

विशेष