४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुला तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा सोमबार ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबार डोल्पा, दैलेख, उदयपुर र सप्तरी जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक गरेको हो ।
–डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्