News

नेकपाका नेता कार्की रिहा

नेकपाका नेता कार्की रिहा

काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्व नेकपालाई सघाएको आरोप एकसाता अघि पक्राउ परेका जाजरकोटका नरबहादुर कार्की रिहा भएका छन्। उनी सोमबार साँझ रिहा भएका हुन् ।

गत असार १० गतेलाई नेकपाले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनी सकारात्मक सोचका जीवन प्रशिक्षक, चलचित्र निर्माता तथा ‘नो ट्याक्स, नो एनसेल’ अभियानका अभियन्ता पनि हुन् ।

रिहा

विशेष