News

सशस्त्रका १५१ डिएसपीको सरुवा (सूचीसहित)

सशस्त्रका १५१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । गत साता एसपीको सरुवा गरेको सशस्त्र मुख्यालयले मंगलवार राति १५१ डिएसपीको सरुवा गरेको हो । 

सरुवा हुनेमा रासन अनियमितता प्रकरणमा नाम मुछिएका डिएसपी शुरेस गैरे समेत छन् । उनको सरुवा शसस्त्रको इन्टिलेजेन्स ब्युरोमा भएको छ । त्यसैगरी डिएसपी सन्तोष सिंह, बलराम लामिछाने, हर्कबहादुर सिंह र पूर्णबहादुर कुवरलगायतको पनि सरुवा भएको छ । 

हेर्नुहोस् सूची :

 

सशस्त्र प्रहरी बल सरुवा सशस्त्र प्रहरी नायब उपरीक्षक

विशेष