News

प्रा.वि तहको थप ४ जिल्लाको नतिजा सार्वजनिक (नामसहित)

प्रा.वि तहको थप ४ जिल्लाको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले मंगलबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले थप ओखलढुंगा, प्युठान, बाँके र बर्दिया जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।   

 

 ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
प्युठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

 

शिक्षक सेवा आयोग नतिजा सार्वजनिक प्राथमिक तह

विशेष