News

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रिटोटलिङ गर्ने हो ? यी कागजात ल्याउनुपर्छ 

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रिटोटलिङ गर्ने हो ? यी कागजात ल्याउनुपर्छ 


काठमाडौँ । हालै माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक भयो । यसमा कतिपय विद्यार्थीलाई रिजल्ट चित्त नबुझ्न सक्छ । रिजल्टको नम्बरमा चित्त नबुझे पुनर्योग गराउने व्यवस्था छ जसलाई रिटोटलिङ भनिन्छ । कतिपय अवस्थामा रिटोटलिङ गरेपछि विद्यार्थीहरु पास भएका उदाहरणहरु पनि छन् ।

 

अर्कोतर्फ विद्यार्थीृहरुले अनलाईनबाट आफ्नो रिजल्ट चेक गर्दा विभिन्न समस्या पनि भोगे । जस्तै सिम्बोल नं नट फाउण्ड अर्थात सिम्बोल नं भेटिएन भन्नेजस्ता समस्या देखिएकाले यो समाधान गर्न के के गर्नुपर्छ त भन्नेबारे हामीले यस तस्वीरमार्फत जानकारी पेश गरेका छौँ । 

 

विशेष