पाँच जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले बुधबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ५ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले थप सुर्खेत, खोटाङ, सिरहा, सोलुखुम्बु र जाजरकोट जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
–सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–सोलुखुम्बुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
शिक्षक सेवा आयोग प्राथमिक तह