News

अर्घाखाँचीमा जीप दुर्घटना, २ को घटनास्थलमै मृत्यु, ५ गम्भीर घाइते

अर्घाखाँचीमा जीप दुर्घटना, २ को घटनास्थलमै मृत्यु, ५ गम्भीर घाइते

अर्घाखाँची : अर्घाखाचीमा जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

जिल्लाको सुपाखोलामा लु १ ज १३२९ नम्बरको जीप दुर्घटना भएको हो। बिहीबार बिहान भएको जीप दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटना

विशेष