थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले बिहीबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार महोत्तरी, धनुषा, रोल्पा र दाङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । गत असोज १३ गते लिइएको प्रा.वि तहको परीक्षाको नतिजा मंगलबारदेखि सार्वजनिक गर्न सुरु गरिएको हो ।
–रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्