मलेसियाको स्वास्थ्य परीक्षणका लागि ९९ नयाँ संस्था छनोट (सूचीसहित)

काठमाडौं : मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मापदण्ड पुगेका ९९ वटा नयाँ स्वास्थ्य संस्था छनोट भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट खटिएका प्राविधिकसहितको टोलीबाट भएको स्थलगत अनुगमन तथा निरीक्षणको प्रतिवेदनको आधारमा विशेष समितिबाट ९९ वटा स्वास्थ्य संस्था छनोट भएको मन्त्रालयले जनाएको छ।
सूची :
स्वास्थ्य परीक्षण