थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले आइतबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज अर्घाखाँची, रुपन्देही, रामेछाप र सर्लाही जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
–अर्घाखाँचीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–रुपन्देहीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–रामेछापको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–सर्लाहीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्