काठमाडौँमा रवि लामिछाने समर्थकको जुलुस (भिडियोसहित) 

काठमाडौँमा रवि लामिछाने समर्थकको जुलुस (भिडियोसहित) 


काठमाडौँ । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतमा रहेका पत्रकार रवि लामिछाने समर्थकले काठमाडौँको बबरमहलमा -याली निकालेका छन् ।

शनिबार अपरान्ह निकालिएको -यालीमा सहभागीहरुले पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन, पत्रकार रवि लामिछानेको रिहाईको माग गरेका थिए । उनीहरुले दोषी उम्किने र निर्दोष फस्ने वातावरण नबनोस् भन्ने कामना गरेका थिए ।


हेर्नुहोस् -यालीमा सहभागीले के भने ? नेपाल आजको ताजा भिडियो :

 

र, यो पनि पढ्नुहोस् :

✍️ रवि लामिछानेको रिहाईको माग गर्दै प्रदर्शन

✍️ रवि लामिछाने पक्षधरबाट चितवनमा प्रदर्शन, प्रहरीको गाडी तोडफोड 

✍️ शालिकराम आत्महत्याको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

 

रवि लामिछाने शालिकराम पुडासैनी आत्महत्या प्रकरण रवि लामिछाने समर्थकको जुलुस

संम्बधित खबर

विशेष