News

श्रमदानबाटै हुन्थे यस्ता काम, सरकारले उडाउँछ रोजगारीका नाममा २ अर्ब 

श्रमदानबाटै हुन्थे यस्ता काम, सरकारले उडाउँछ रोजगारीका नाममा २ अर्ब 

काठमाडौं । विगतमा जनश्रमदानबाट हुँदै आएका कुलो सफाई, पाटीपौवा निर्माण, स्कुल भवन सरसफाई, नाली मर्मतजस्ता काम पछिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यत्रमअन्र्तगत सम्पन्न भएका छन् । 

यस्ता कामका लागि सरकारले गत आर्थिक वर्षमा करिब साढे दुर्य अर्ब रुपैयाँ खर्च खर्च गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पछिल्लो दुई महिनामा यो रकम खर्च गरेको हो । 

आर्थिक वर्ष २०७५ /७६ मा सोही कार्यक्रमका लागि विनियोजित तीन अर्ब १० करोड ७९ लाख ६९ हजार रुपेयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । 
नागरिक दैनिकबाट 
 

विशेष