नेपाली सेनामा जागिरको अवसर, २५० जना ‘सेकेन्ड लेफ्टिनेन्ट’काे माग

नेपाली सेनामा जागिरको अवसर, २५० जना ‘सेकेन्ड लेफ्टिनेन्ट’काे माग

काठमाडौं । नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) को दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २५० जनाको  लागि दरखास्त आह्वान गरेको हो ।

विभागको माग अनुसार १३१ जना खुला पदका लागि दरखास्त मागएिको हो भने ७ जना सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ। त्यस्तै २२ जना महिला, ३६ आदिवासी जनजारी, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो। दरखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म दिन सकिने निर्देशनालयले जनाएको छ। दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने छ। 


 

 

नेपाली सेना सेकेन्ड लेफ्टिनेन्ट छनौट निर्देशनालय कार्यरथी विभाग

संम्बधित खबर

विशेष