News

एउटा गाईको मूल्य ३४ करोड !

एउटा गाईको मूल्य ३४ करोड !

दूध दिने गाईलाई कति पर्छ ? एक, दुई हदै नाघे तीन लाख । क्यानाडामा एउटा त्यस्तो गाई छ, जसको मूल्य नेपाली पैसामा ३४ करोड पर्न आउँछ । मालिकले गाईको नाम ‘लेविसडेल गोल्ड मिस्सी’ राखेका छन् ।

यो गाईले वर्षको ९७ सय किलो दूध दिने गरेको छैन् । थाकेर दूध दिन छोडेको रेकर्ड छैन् । शायद नेपाली समाजमा गाईको यस्तै गुणको बखानका आधारमा गाईलाई कामधेनु भनिएको हुनुपर्छ । धेरै टाढा टाढाबाट यो गाई हेर्न मानिस आउने गर्छन् । सम्भवत एउटा गाईको यति धेरै मूल्य तोकिएको यो नै पहिलो हो । 

गाई ३४ करोड

विशेष