५ लाख तिरेर रवि लामिछाने रिहापछि समर्थकले के गरे 

५ लाख तिरेर रवि लामिछाने रिहापछि समर्थकले के गरे 


चितवन । पाँच लाख धरौटीसहित तारिखमा रिहा भएपछि रवी लामिछानेका समर्थकहरुले चितवनमा खुसीयाली मनाएका छन् । अदालतले रिहा गरे लगत्तै लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका हुन्।

रविको पक्राउसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए । जिल्ला अदालत चितवनको परिसरमा पनि ठूलो संङख्यामा रविका समर्थकहरु स्वागतका लागि उपस्थित भएका थिए।

संम्बधित खबर

विशेष