News

नारायणी किनारमा के भने रवि लामिछानेले ?

नारायणी किनारमा के भने रवि लामिछानेले ?


चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्धा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने रिहा भएको भोलिपल्ट चितवनको नारायणी नदी किनारमा धन्यवाद सभा गरेका छन् ।

लामिछानेले आम नागरिकले आफूप्रति देखाएको माया र सद्भावले गर्दा भविष्यमा अझ जिम्मेवारीपूर्ण ढंगले नागरिकका पीडा र आवाजलाई उठाइरहने प्रतिबद्धता व्यक्त गरे ।

लामिछाने पक्राउ परेसँगै चितवनमा उनको समर्थनमा ठूलो प्रदर्शन भएपछि उनले नागरिकहरुलाई धन्यवाद दिनको लागि सभा गरिएको थियो । कार्यक्रममा रवि लामिछाने र युवराज कँडेलले सम्बोधन गरेका थिए ।

शालिकराम पुडासैनी आत्महत्या रवि लामिछाने

विशेष