पत्रकार पुडासैनी मृत्यु प्रकरण : यस्तो छ अदालतले दिएको आदेशको पूर्णपाठ

पत्रकार पुडासैनी मृत्यु प्रकरण : यस्तो छ अदालतले दिएको आदेशको पूर्णपाठ

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम सञ्चालक रवि लामिछानेसहित तीनै अभियुक्त सोमबार धरौटी तथा साधारण तारेखमा रिहा भएका छन्। साउन २० गते झुण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा साउन ३० उनीहरूलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरी चितवन पुर्‍याएको थियो।

उक्त प्रकरणमा चितवन जिल्ला अदालतले ‘सीधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई ५ लाख तथा उनीसँगै काम गर्ने अर्का अभियुक्त युवराज कँडेललाई ३ लाख धरौटी तथा पुडासनैकी प्रेमिका भनिएकी रुकु (अस्मिता) कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। तीनै जनाले अदालतले दिएको आदेशको सर्त पूरा गरेर सोमबार साँझ नै रिहा भएका हुन्।

उनीहरूको थुनछेक बहसपछि अदालतले उक्त मुद्दामा १३ पृष्ठ लामो आदेशको दिएको छ। पूर्ण पाठमा के-के कुरा लेखिएको छ भन्ने विषय आम पाठकको चासो विषय हो। यस्तो छ चितवन जिल्ला अदालतले दिएको आदेशको पूर्णपाठ :

पत्रकार शालिकराम पुडासैनी

संम्बधित खबर

विशेष