News

‘सिरियल’ अर्थात पत्रु खानेकुरा, यस्तो खाँदा अल्पायुमा मृत्यु निश्चित 

‘सिरियल’ अर्थात पत्रु खानेकुरा, यस्तो खाँदा अल्पायुमा मृत्यु निश्चित 

काठमाडौं । धेरै नेपालील घरको अत्यावश्यक ब्रेकफास्टका रुपमा सिरियल लोकप्रिय छ । नेपाली बजरामा अन्तर्राष्ट्रिय ब्रान्डका यस्ता खाद्य पदार्थ उपलब्ध छन् । सिरियल सामान्यतया भुटेको मकै गहुुँ आदिबाट बनाइन्छ । नेपाली बजारमा यस्ता ब्रान्डलाई अति प्रशोधित (पत्रुखाना) खाद्यवस्तुका रुपमा पोषणविद्ले चित्रण गर्दै आएका छन् । 

यस्ता अधिकांश  खाद्य पदार्थमा फाइबर र प्रोटिन हुँदैन, अत्याधिक चिनी पाइन्छ । यसले रगतमा चिनीको मात्रा बढाउन मद्यत गर्छ ।

ब्रिटिस मेडिकल जर्नलमा हालै प्रकाशित अध्ययनअनुसार सिरियलजस्तो अति प्रशोधित खाद्यपदार्थले मानव स्वास्थ्यमा भयानक क्षति गर्छ । अल्पायुमा मानिसको मृत्यु पनि हुन्छ । 
नागरिक दैनिकबाट 
 

विशेष