News

३५ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

सरकारले सरकारी कर्मचारीको धमाधम सरुवा गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा गरेको छ । निजामती सेवाका विशिष्ट सचिव, प्रथम श्रेणी सहसचिव, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको सरुवालगत्तै एसएसपीको सरुवा गरेको हो । शक्तिकेन्द्रबीच प्रतिष्ठाको लडाईं बन्दै आएको ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी टेकप्रसाद राईले पाएका छन् । राई  इमान्दार प्रहरी अधिकारी मानिन्छन् । भीम ढकाल महानगरीय प्रहरी महाशाखा रामशाहपथ पुगेका छन् । कुन एसएसपी कहाँ सरुवा भए ?  

 

सरुवा प्रहरी वरिष्ठ उपरीक्षक

विशेष