विदेश

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिवसीय नेपाल भ्रमणमा आउने भएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो पटक सरकरको नेतृत्व गरेपछि विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेको जयशंकर मन्त्री बनेपछि पहिलो पटक नेपाल आउन लागेका हुन्।

स्रोतका अनुसार अगस्ट २२ र २३ मा उनी नेपाल रहने मिति टुंगो लागेको हो। नेपाल भ्रमणमा रहँदा राजनीतिक भेटघाटमा सक्रिय रहेनुका साथै दुई देशको आपसी हित र सहयोगका बारेमा महत्वपूर्ण भेटवार्ता हुने बताइएको छ।

एस जयशंकर

विशेष