स्वयम्भूमा गोली चल्यो

काठमाडौं : काठमाडौंको स्वयम्भूस्थित विजेश्वरीमा गोली चलेको छ ।
शुक्रबार मध्यान्ह महानगरीय अपराध महाशाखाको टोली र अज्ञात समुहबीच दोहोरो गोली हानाहान भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बताए । घटनामा एक घाइते भएको प्रहरीले जनाएको छ ।
गोली चल्यो