News

थप ५ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

थप ५ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने क्रममा बुधबार ५ जिल्लाको नतिजा प्रकाशित गरेको छ । आयोगले बुधबार धनुषा, पर्वत, काभ्रेपलाञ्चोक, कास्की र लमजुङ जिल्लाको नतिजा प्रकाशित गरेको हो ।

धनुषाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
पर्वतको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
काभ्रेपलाञ्चोकको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
कास्की को प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
लमजुङको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

गत वर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ।

साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

शिक्षक सेवा आयोग प्राथमिक तह नतिजा सार्वजनिक

विशेष