News

निजामती कर्मचारीको उमेर हद विस्ताबन्दीमा बढाउने तयारी

निजामती कर्मचारीको उमेर हद विस्ताबन्दीमा बढाउने तयारी

काठमाडौं । निजामती कर्मचारीको उमेर हद कार्य–सम्पादनको आधारमा विस्ताबन्दीमा दुई वर्षसम्म बढाउने तयारी भएको छ ।  व्यवस्थापिका सविचाराधीन संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हद किस्ताबन्दीमा बढाउँदै ५८ बाट ६० पुर्याउने सहमति जुटाउने तयारी भएको हो । तर दुई वर्षसम्मको उमेर हद कर्मचारीको कार्यसम्पादनको आधारमा मात्रै थप हुनेछ । 

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमै रहेको संघीय निजामति सेवा विधेयकमा निजामाती कर्मचारीको कार्यसम्पादनको आधारमा उमेरहद बढाउने विषयमा सहमति जुटेको हो । यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।

निजामती कर्मचारी उमेर हद विस्ताबन्दी

विशेष