सरकारले संविधान संशोधन चाहेको छैन : यादव

काठमाडौँ । असोज ३ मा सरकार सैनिकमञ्चमा कार्यक्रममा व्यस्त भैरहँदा राष्ट्रिय जनता पार्टी कालो दिनको रुपमा मनाउँदै थियो । उसको आह्वानमा देशका विभिन्न जिल्लामा कालो दिन मनाईयो । मधेश केन्द्रित राजपाले संविधानमा खाश चाहेको संशोधन के हो ?
किन ऊ पटक पटक संविधान संशोधनको मागलाई लिएर सडक र सदनमा आन्दोलनमा व्यस्त छ । राजपाले संविधान संशोधनका लागि के गर्दै छ अनि सरकारसँग उसका वार्ता प्रक्रिया कहाँ पुगेको छ ?
यिनै विषयमा हामीले राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवसँग कुराकानी गरेका छौँ । हेरौँ यादवसँगको कुराकानी :