News

हेर्नुस्, बिहीबार सार्वजनिक प्रा.वि तहको नतिजा (सूचीसहित)

हेर्नुस्, बिहीबार सार्वजनिक प्रा.वि तहको नतिजा (सूचीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने क्रममा बिहीबार ४ जिल्लाको नतिजा प्रकाशित गरेको छ । आयोगले बिहीबार सिन्धुपाल्चोक, तनहुँ, गोरखा र सर्लाही जिल्लाको नतिजा प्रकाशित गरेको हो ।

सिन्धुपाल्चोकको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
तनहुँको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
गोरखाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
सर्लाहीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

गत वर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ।

साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

शिक्षक सेवा आयोग नतिजा

विशेष