प्रेमको मामलामा बढी नै रोमान्टिक हुन्छन यी ५ राशिका महिलाहरु !
नक्षत्र या राशीको प्रभावले कुनै पनि मानिसको चरित्र हुन्छ। त्यसैले कसैको राशीबाट नै उसको स्वभाव र आचरण कस्तो छ भन्ने बारेमा अड्कल लगाउन सकिन्छ। हरेक राशी पिच्छे छुट्टै महत्व र बिशेषता रहेको हुन्छ। जसले कुनै सम्बन्ध जोड्न पनि सक्छ अनि तोड्न पनि त्यस्तै कुनै सम्बन्धमा मानिसहरु कोहि बढी रोमान्टिक हुन्छन त कोहि कम। तर केहि अन्य राशिका तुलनामा यी ५ राशी भएका महिलाहरु बढी रोमान्टिक हुन्छ। ति कुन कुन हुन आउनुहोस।
कर्कट
कर्कट राशिका महिलाहरु बढी मुड़ी हुन्छन साथमा यिनीहरु आफ्नो माया दर्सौउने तरिका फरक हुन्छ। यिनीहरु मायामा भरपक्का हुन्छन। कर्कट राशिका महिलाहरु आफ्ना पार्टनरहरुलाई गिफ्ट या सरप्राइज दिन रुचाउछन।
मिथुन
मिथुन राशिका महिलाहरुको फ्लर्ट गर्ने तरिका अलि भिन्न हुन्छ। यिनिहरु फेयारी टेल वाला लब गर्न माहिर हुन्छन साथमा यिनिहरुले आफ्ना पार्टनरहरुलाई कहिल्यै पनि बोर हुन भने दिदैनन।
मेष
अधिकांश मेष राशिका महिलाहरु सरल र सालिन स्वभावका हुन्छन। तर मायाको मामला भने यिनीहरु बढी नै रोमान्टिक हुने गर्छन।
कन्या
कन्या राशिका महिलाहरुले आफ्ना पार्टनरहरुलाई नि रोमान्टिक बन्न बाध्य बनाउछन। यिनीहरु आफ्नो पार्टनरको बढी नै ख्याल राख्छन।
मिन
मिन राशिका महिलाहरू भावुक हुन्छन। तर पनि आफ्नो पार्टनरको खुसीको लागि यिनीहरु जुनसुकै हद पार गर पनि तयार हुन्छन।