News

दशैंको मुखमा २८९ प्रतिशतसम्म महँगियो तरकारी

दशैंको मुखमा २८९ प्रतिशतसम्म महँगियो तरकारी

काठमाडौं । दशैं नजिकिएसँगै तरकारीको मूल्य महंगिएको छ। तरकारीको मूल्य २० दिनमा २८९ प्रतिशतले महंगिएको हो।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्यमै २८९ प्रतिशतसम्म बृद्धि भएको छ। व्यापारीले पनि होलसेल मूल्यको दोब्बर मूल्यमा उपभोक्तालाई बेचिरहेका छन्।

वर्षा र भारतमा मूल्यवृद्धि भएका कारण तरकारीको मूल्य बढेको बाएका छन्। तरकारीको मूल्य अस्भाविका रुपमा बढे पनि  अनुगमनमा कुनै चाँसो देखाएका छैनन्।

तरकारी

विशेष