News

सभामुख महराको राजिनामा माग

सभामुख महराको राजिनामा माग

काठमाडौं । सभामूख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लागेपछि चौतर्फी आलोचनाको साथै राजिनामाको माँग हुन थालेको छ । 

समाजवादी पार्टीकी महिला सांसद सरिता गिरीले फेसबुकमा स्टयाटस लेख्दै सभामुखको राजिनामा मागेकी हुन् । साँसद गिरीले निष्पक्ष छानविनका लागि सभामुख मार्ग प्रशस्त गर्न आवश्यक रहेको भन्दै राजिनामा मागेकी हुन् । समाजिक सञ्जालमा सभामुख महराको चौतर्फी आलोचना भईरहेको छ ।

 

सभामुख महरा प्रकरण

विशेष