अमेरिकामा क्यासिनो घरबाट खसेर एक नेपालीको मृत्यु

अमेरिका। अमेरिकामा क्यासिनो भवनबाट खसेर एक नेपालीको मृत्यु भएको छ।
ढकाल थर गरेका उनको अमेरिकाको म्यारिल्याण्डमा रहेको क्यासिनो घरबाट खसेर मृत्यु भएको हो।
मृतक ढकाल अमेरिकाको नामी पर्यटकीय केन्द्रमा रहेको सो क्यासिनोमा किन गएका थिए भन्ने खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान भईरहेको अमेरिकी संचार माध्यामहरुलेर जनाएका छन।
नेपाली मृत्यु क्यासिनो घर