News

दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का

बैतडी – बुधबार अपरान्ह ४ बजेर ३० मिनेटमा दार्चुला केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतकाअनुसार हिकिला आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो।

विशेष