विदेश

क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसालेको विरोधमा इरानमा प्रदर्शन

क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसालेको विरोधमा इरानमा प्रदर्शन

इरानः इरानले ईरानी क्षेप्यास्त्र प्रहारबाट युक्रेनी बिमान खसेको स्विकारेपछि राजधानी तेहेरानमा सयौं प्रदर्शनकारी जम्मा भएका छन । प्रदर्शनकारीले इरानको यो कदमप्रति आक्रोश ब्यक्त गर्दै त्यहाँका शैन्य प्रमुखको राजीनामा माग गरेका छन् ।

क्षेप्यास्त्र प्रहारबाट बुधबार युक्रेनी बिमान खसेपछि १ सय ७६ जनाको ज्यान गएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने प्रदर्शनमा उत्रिएका इरानी नागरिकप्रति ट्वीट मार्फत समर्थन जनाएका छन् । 

युक्रेनी विमान इरान प्रदर्शन ईरानी क्षेप्यास्त्र

विशेष