News

दुर्घटनामा परी गायक निशान भट्टराईको निधन

दुर्घटनामा परी गायक निशान भट्टराईको निधन

काठमाडौंः वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ ।

सोमबार राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परी उनको निधन भएको संगीतकार मिलन मोक्तानले जानकारी दिए ।  

दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको मोक्तानले बताए । 

निशान भट्टराई दुर्घटना

विशेष