News

अवैध औषधि बरामद

अवैध औषधि बरामद

काठमाडौँ। अवैध तरिकाले बिक्रि वितरणका लागि स्टोर गरि राखिएका औषधि बरामद गरिएको छ। 

गृह मन्त्रालय अन्तर्गतको लागू औषध नियन्त्रण ब्युरो र बिभागको समन्वयमा खुसिबु स्थित एक स्टोरबाट ट्रमाडोल टयाब्लेट लगायत बरामद गरिएको छ ।

बिशेष सुचनाका आधारमा सोमबार एघार प्रकृतिका औषधिहरु बरामद गरिएको औषधि ब्यबस्था बिभागका महानिर्देशक नारायण ढकालले बताए ।

घटनाका बारेमा अनुसन्धान भईरहेको बताईएको छ।  

अवैध औषधि

विशेष