News

कुन राशिको शुभ रंग हो कालो ? जान्नुहोस

कुन राशिको शुभ रंग हो कालो ? जान्नुहोस

भनिन्छ, कालो रंगले कसैको भविष्य बनाउन पनि सक्छ र बिगार्न पनि। उसो त कालो रंगलाई धार्मिक हिसाबले पनी त्यति शुभ मानिदैन।  तर आज हामी कालो रंग शुभ हुने यस्ता ३ राशिका बारेमा बताउन जादैछौं जुन यी राशिका लागि अति नै शुभ हुन्छ। 

मिथुन राशि 

मिथुन राशिको स्वामी ग्रह बुध हो।  त्यसैले यस राशिलाई कालो रंग नै बढी मन पर्छ। यदि तपाई मिथुन राशी हुनुहुन्छ भने आजैबाट कालो रंगको बस्त्र धारण गर्न थाल्नुहोस किनकि यसले जीवनमा आइपरेका नकारात्मक शक्तिहरुलाई कम गर्न मदत गर्छ। साथै जीवनमा अधिक सफलता पनि प्राप्त गर्न पनि सहायो पुर्याउछ। मिथुन राशि भएकाहरुले सकेसम्म कालो रंगको प्रयोग गर्नुलाई शुभ मानिन्छ। 

कन्या राशि

कन्या राशिको राशि स्वामी बुध ग्रह हो त्यसैले पनि यस रशिका लागि कालो रंग शुभ मानिन्छ। कन्या राशिका लागि कालो रंग निकै नै खास रंग हो। किनकी यो कन्या राशिको शुभ रंग पनि हो यसको अत्याधिक प्रयोगले आर्थिक स्थिति मजबुत हुनुका साथै उन्नति प्रगति हुन्छ। 

मकर राशि

ज्योतिषशास्त्रका अनुसार मकर राशी भएकाहरुले कालो रंगको कपडा लगाउनु अति नै शुभ मानिन्छ साथमा यिनीहरु माथि सूर्यदेवको पनि असिम कृपा रहने बताईएको छ। कालो रंग सूर्यको शुभ रंग हो। 

 

 

 

 

राशि कालो रंग

विशेष