बाबुरामले माघे संक्रान्तिमा के खाए यस्तो

बाबुरामले माघे संक्रान्तिमा के खाए यस्तो

काठमाडौँ । नेपालको महत्वपूर्ण सांस्कृतिक पर्व माघी अर्थात माघे संक्रान्तिको अवसरमा देशका नेताहरुले विभिन्न कार्यक्रम गरे ।

राप्रपा अध्यक्ष कमल थापा देवघाट पुगेर नुहाए भने समाजवादी राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई भने सपत्नी युवा नेताको घरमा पुगे ।

भट्टराईले टोखामा युवा नेता चैत्यलालको घरमा चाकु, योमरी, बारा खाएर घ्य चाकु सँलु मनाए । 

संम्बधित खबर

विशेष