नयाँ वर्ष अफर: सिटी सेन्टरमा ६० प्रतिशत छुट

काठमाडौ । कमलपोखरीमा रहेको व्यवसायिक भवन सिटी सेन्टरले नयाँ वर्ष २०२० लक्षित बिशेष सेल अफर घोषणा गरेको छ ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै सेन्टरले विगतमा झै यस वर्ष पनि विशेष सेल अभियानको घोषणा गरेको हो ।
यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ ।
यसका साथै सेन्टरले राखेका (पप अप स्टोर) बाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्ने समेत बताईएको छ ।
छुट सिटी सेन्टर