News

बिहीबार बिहानै बझाङ गयो ३.८ म्याग्निच्युडकाे भूकम्प

बिहीबार बिहानै बझाङ गयो ३.८ म्याग्निच्युडकाे भूकम्प

बझाङ। भूकम्प दिवसकै दिन बझाङमा बिहीबार बिहान भूकम्प गएको छ ।

बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्प गएको ठाउँमा अहिले फोनसम्पर्क बन्द भएको छ।  

 

भूकम्प बझाङ

विशेष