विदेश

टिकटक भिडियो बनाउँदा कन्चटमा गोली लागेर युवकको ज्यान गयो

टिकटक भिडियो बनाउँदा कन्चटमा गोली लागेर युवकको ज्यान गयो

नयाँ दिल्ली।  टिकटक भिडियो बनाउने क्रममा एक युवकको मृत्यु भएको छ।

भारतका केशवकुमारको भिडियो बनाउनका लागि बन्दुक चलाउने क्रममा गोली लागेर मृत्यु भएको हो। 

केशवका बाबु प्रहरीका जागिरे हुन।  टिकटक भिडियो बनाउने भन्दै उनले आमासँग बाबुको बन्दुक मागेका थिए।  

बन्दुक नदिने भनेपछि छोराले जिद्दी गरेर लिएको उनकी आमा बताउछिन। युवकले टिकटक भिडियो बनाउने क्रममा भूलवश आफ्नो कन्चटमा गोलि हानेको प्रहरीको भनाइ छ।  

युवक मृत्यु टिकटक भिडियो

विशेष