एमसीसीकाे विषयमा काँग्रेसले गर्याे यस्ताे निर्णय
काठमाडौं– प्रमुख प्रतिपक्षी दल (नेपाली काग्रेंस) संसदीय दलको बैठकले एमसीसी संसदबाट पास गर्नुपर्ने निर्णय गरेको छ ।
सिहंदरबारस्थित दलको कार्यलयमा भएको बैठकले उक्त्त निर्णय गरेको हो । एमसीसी मुलुकमा क्नेक्टिभिटिको लागि कोसेढुंगा साबित हुने काग्रेंसले ठहर गरेको छ ।
आँउदो माघमा ६ गते प्रतिनिधी सभा बैठक सुचारु गरि एमसीसी पास गर्नुपर्नेमा काग्रेंसले जोड दिएको छ । साथै सभामुख चयनको विषयमा आएको विवाद माघ ६ गते अघि नै मिलाउनु पर्नेमा काग्रेंसको जोड छ ।