ज्ञानेन्द्र शाहीकाे माइतीघरमा गर्जन : एमसीसी तत्काल खारेज गर, हामी अमेरिकाकाे गुलाम हुँदैनाैँ(भिडियाे)
काठमाडाैँ - भ्रष्टाचार विराेधी अभियन्ता ज्ञानेन्द्र बहादुर शाही नेतृत्वकाे युवा जमातकाे समूहले अमेरिकाद्वारा दिइने सहयाेग एमसीसी विरूद्द नाराबाजी गरेका गरेका छन्। काठमाडाैँकाे माइतीघर मण्डलामा शनिबार उक्त समूहले एमसीसीसहित सरकारकाे समेत चर्काे अालाेचना गरेकाे छ।
उक्त नाराबाजी कार्यक्रममा भ्रष्टाचार विराेधी अभियन्ता शाहीले सरकारले एमसीसी तत्काल खारेज गर्नुपर्ने बताए। उनले भने,'हामी बीर नेपाली अमेरिकाकाे गुलाम बन्न सक्दैनाैँ।'