News

बैंकिंग क्षेत्रले मुनाफा कब्जा गर्न थालेपछि चीनमा निजी तथा विदेशी कम्पनीहरूकाे संख्या कम हुँदै

बैंकिंग क्षेत्रले मुनाफा कब्जा गर्न थालेपछि चीनमा निजी तथा विदेशी कम्पनीहरूकाे संख्या कम हुँदै

काठमाडाैँ - चीनको बैंकिंग क्षेत्रले यति धेरै पैसा कमाइरहेको छ कि यसले अरू उद्योगहरूको मुनाफालाइ कब्जा गरिरहेकाे छ।। चीनमा चार कम्पनीहरू छन् जुन विश्वकै सबैभन्दा बढी नाफा कमाइरहेका छन्। उक्त चार कम्पनी विश्वकै दश कम्पनी भित्र पर्दछन्। ती चार वटै कम्पनी फेरि बैंक नै रहेका छन्।

चीनको बैंकिङ क्षेत्र ४० प्रतिशत शुद्ध आम्दानीकाे दावी गरेका छ। जबकि अमेरिकी बैंकिङ क्षेत्रले १४ प्रतिशत मात्र दावी गरकाे छ। 

चीनको सरकारी स्वामित्व रहेका उद्याेगहरू बढ्दै छन् भने निजी कम्पनीसहित विदेशी कम्पनीहरूकाे संख्या पातलिदै गएकाे छ।

सन् २०१८ मा तीन प्रकारकाे व्यवसायकाे लागि कूल सम्पति बृद्दि दर ६०.७ प्रतिशत, –९९.४ प्रतिशत र –१.६ प्रतिशत  थियाे। यसलाइ नाफ लगानीकाे एक सूचककाे रूपमा लिइएकाे थियाे। नकारात्मक संख्या आफैंले संकेत गर्दछ कि निजी र विदेशी कम्पनीहरूको आर्थिक आकार पातलिदै गएकाे छ।

यसकारण मानिसहरूसँग पैसाको अभाव देखिएकाे छ। कोष उद्योग (म्युचुअल फन्ड र हेज कोष) ले सन् २०१७ तेस्रो तिमाहीमा ५  सय बिलियन युआन जुटाएकाे थियाे। जबकी सन् २०१९ काे वर्षभरिकाे लागि १ सय ८० बिलियन युआन मात्र बढेकाे हाे।

त्यसले गर्दा चलचित्र तथा टेलिभिजन संचालन गर्ने कम्पनीहरू सन् २०१९ मा बन्द भए। सन् २०१७ को तुलनामा सन् २०१८ मा नयाँ कारको बिक्रीमा २.७ प्रतिशतले गिरावट आएको छ। सन् २०१९ काे जनवरीदेखि अक्टोबर सम्म एक वर्ष पहिलाकाे तुलनामा क्रमश निर्माण र बेचिएकाे नयाँ कारमा १०.४ प्रतिशत तथा ९.७ प्रतिशतले गिरावट आएकाे हाे।

चीनको एम २ पैसा नियन्त्रण भन्दा बाहिर गएकाे छ। यो सन् १९९९ मा ११ ट्रिलियन युआनबाट बढेर सन् २०१९ मा १ सय ९४ ट्रिलियन युआन (अमेरिकी डलर २८ खरब अमेरिकी डलर) पुगेको छ।, जुन सन् २०१९ मा चीनको अनुमानित जीडीपी भन्दा दुई गुणा बढी छ। मात्र यसको जीडीपी ७१.६ प्रतिशत छ।

बितेको १२ महिनामा (डिसेम्बर २०१८  देखि नोभेम्बर २०१९) मा क्रय प्रबन्धकको सूचकांक (पीएमआई) नौ महिनाको लागि ५० भन्दा तल र केवल तीन महिनाकाे लागि माथि थियाे। जब पीएमआई ५० भन्दा तल र ५० भन्दा माथि भएकाे बेला जसूसी गरिन्छ भने अर्थव्यवस्थालाइ अनुबंधित मानिन्छ।

चीन वास्तविक (निर्माण) व्यवसायबाट बिदा हुँदैछ। चीनमा रहेका कुल कम्पनीहरूको सम्पत्तिमध्ये, वित्तीय र रियल इस्टेट उद्योगहरूले ४७.९ प्रतिशत सम्पति रहेकाे दाबी गर्छन। जबकि निर्माण क्षेत्रकाे मात्र ११ प्रतिशत सहभागिता रहेकाे छ। सन् २०१९ को पहिलाे ६ महिनामा शंघाई बाहेक चीनका सबै प्रान्तहरू वित्तीय घाटामा गएकाे थियाे

विशेष