News

मंगलबार: भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती

मंगलबार: भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती

मान्यता अनुसार मंगलवारको सम्बन्ध मंगल ग्रहसंग हुने गर्छ साथै मंगलवारलाई संकटमोचन हनुमानको दिन पनि मान्ने गरिन्छ ।  यति मात्र होइन मंगलवारलाई उर्जाको कारक पनि मान्ने गरिन्छ ।  भनिन्छ संकट र समस्याका कारण मनुष्यको उर्जामा कमि आउछ । 

मंगलवारको दिन कुण्डलीमा हानी पुग्ने खालको कुनै पनि कार्यहरु गर्नु हुदैन जसले जीवनमा विभिन्न बाधा व्यवधानहरु देखा पर्न सक्छ ।  यदि मंगलवार भुलेर पनि कुनै गलत काम गरेको खण्डमा यसको परिणाम पनि नकारात्मक नै देखिन्छ ।  

मंगलवार भुलेर पनि गर्नुहुदैन यस्ता कामहरु 

-मंगलवार कसैलाई धन दिने या लिने गर्नुहुदैन यसले जीवनमा आर्थिक संकट या हानी देखा पर्छ ।   

-स्वभावैले मंगलवार संकटमोचन हनुमानको दिन हो त्यसैलेव यस दिन सात्विक रही माछा, मासु, मध्यपान आदिबाट टाढा रहन सकेको खण्डमा भगवानको कृपा रहिरहने छ ।  

-मंगलवार दाह्री या कपाल काट्नुलाई पनि अशुभ मान्ने गरिन्छ ।  यसले कुण्डलीमा मंगल ग्रह निम्त्याउछ ।  

-यसका साथै मंगलवार नङ काट्नुलाई पनि अशुभ मान्ने गरिन्छ ।  जसले गर्दा जीवनमा केहि नकारात्मक समस्याहरुको सामना गर्नुपर्ने हुन्छ ।  

मंगलबार हनुमान पूजा

विशेष