नेपाल टेलिभिजनमा एक सय बढीलाई जागिरको अवसर (सूचनासहित)

काठमाडौंः नेपाल टेलिभिजनले विभिन्न पदका लागि कर्मचारी मागर गरेको छ । टेलिभिजनमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्मातासहित क्यामराम्यान लगायत १ सय २ जनाको माग गरेको छ । वितृत जानकारीका लागि तलको विज्ञापन हेर्नुस्–