आयल निगममा जागिर खुुल्यो, प्रबन्धकदेखि मिस्त्रीसम्म माग (विज्ञापनसहित)

काठमाडौंः नेपाल आयल निगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ । निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना को माग गरेको छ । त्यस्तै सहायक प्रबन्धक कम्प्युटर, सहायक (मिस्त्री) लगायतका लागि ४१ पदका लागि मागेको हो । हेर्नुहोस विज्ञापन
नेपाल आयल निगम दरखास्त माग