News

हङकङबाट नेपाल आएका अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमणको शंका

हङकङबाट नेपाल आएका अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमणको शंका

काठमाडौंः हङकङबाट आएका अर्का एक व्यक्तिमा पनि नोवल कोरोना संक्रमण भएको आशंका गरिएको छ । विशेष निगरानीमा शुक्रबारदेखि टेकु अस्पतालमा राखिएको उनको र्याल र रगतको नमुना परीक्षणका लागि विदेश पठाउने तयारी गरिएको छ । भाइरसको संक्रमण देखिएपछि निगरानीका साथै विस्तृत अध्ययन गरिरहेको इपिडीमियोलोजी तथा रोेग नियन्त्रण महाशाखाले जनाएको  छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो । 

कसरी बच्ने?

–नियमित साबुन पानीले हात धुने 
–फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने 
–जंगली तथा घरेलु पशुपन्छीको सम्पर्कबाट टाढा रहने 
–खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने 
–फ्लुको लक्षणबाट टाढा रहने मासु अण्डा राम्रोसँग पकाएर खाने 

हङकङ कोरोना संक्रमण

विशेष