News

नवनिर्वाचित सभामुख सापकोटाको सपथ आज

नवनिर्वाचित सभामुख सापकोटाको सपथ आज

काठमाडौँ। नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ सोमबार हुने भएको छ।

राष्ट्रपति निवास शितलनिवासमा बिहान ११ बजे सापकोटाको सपथ हुने भएको हाे। सभामुख निर्वाचनमा निर्विरोध निर्वाचित भएका सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिनेछन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उनलाई सभामुख चयन गरेको हो। सभामुखमा उनको एकल उम्मेदवारी थियो।

अग्नि सापकोटा सभामुख सपथ

विशेष