गायिका आस्था राउत धरौटीमा रिहा
काठमाडौं - प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आदेशमा उनी रिहा भएकी हुन्।
अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीमाथि उजुरी परेको थियो।