अमेरिकामा आगजनी, ८ जनाको ज्यान गयो

एजेन्सीः संयुक्त राज्य अमेरिकाको आलाबामा प्रान्तमा पर्ने टेनिसी नदीको किनारमा, मानिसहरुको बासका लागि प्रयोग गर्ने गरेको ३५ वटा डुङ्गाहरुमा भएको आगजनीमा परी ८ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, ७ जनाले नदीमा फाल हानेर ज्यान जोगाएका थिए । आगजनीको कारण यकिन गर्न नसकिएको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
संयुक्त राज्य अमेरिकाको आलाबामा प्रान्तमा पर्ने टेनिसी नदीको किनारमा, मानिसहरुको बासका लागि प्रयोग गर्ने गरेको ३५ वटा डुङ्गाहरुमा भएको आगजनीमा परी ८ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, ७ जनाले नदीमा फाल हानेर ज्यान जोगाएका थिए । आगजनीको कारण यकिन गर्न नसकिएको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
संयुक्त राज्य अमेरिका आगजनी अमेरिका